राष्ट्रिय सभा (सत्राैँ अधिवेशन) बैठकमा “मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी ” संकल्प प्रस्तावमाथि छलफल /
“मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी ” संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुँदै मा.मदन कुमारी शाह (गरिमा)